आजको नेपाली


आजको नेपाली के हो ?
अगुल्टोको उज्यालो फेद हो,
न रन्किएर रोसनी फैलाउन सक्ने,
न निभेर त्यसै बिलाउन सक्ने ।

२०६८ । ०७ । ११

Comments